नियम २७
भिसाको म्याद थपका लागि निवेदन
कूटनैतिक तथा औपचारिक भिसा बाहेक अन्य भिसाको म्याद थप गराउन अनुसूची–८ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।